1. माटोका भाँडाः भक्तपुर
2. तरकारीः ठिमी, भक्तपुर
3. ताप्केः विरगञ्ज, पर्सा
4. राडीपाखीः ओखलढुगां, बाग्लुङ , तेह्रथुम, भोजपुर
5. तेलः खोकना
6. भादगाउँले कालोटोपीः भक्तपुर
7. चिउराः टिकनीबोडे
8. कफीः गुल्मी
9. खुकुरीः भोजपुर, आठराई
10. च्याखुराः पिपलबोट गोरखा
11. दुम्जाली खाडीः दुम्जा
12. गलबन्दः कास्की
13. अम्बाः घुनीबेसी
14. छालाः दैलेख
15. उखुः घुनीबेसी
16. तोरीः चितवन
17. अदुवाः मालनेटा, सल्यान
18. असल सख्खरः बैतडी
19. सुन्तलाः धनकुटा, पोखरा , स्याङ्जा
20. दहिः भक्तपुर
21. हुक्काको नलीः बागलुङ, डोटी
22. चाकुः टोखा, काठमाडौँ
23. कपासः बाँके , बर्दिया , दाङ
24. करुवा, अम्खोराः पाल्पा
25. शालिग्रामः कालीगल्डकी
26. घरबुना कपडाः कीर्तिपुर
27. काठको ठेकीः मकवानपुर
28. खाना खाने होटलः मुग्लिङ
29. सानु दुधालु गाईः अछाम
30. मुलाः चित्लाङ
31. चियाः इलाम, झापा
32. गैँडा, हात्तीः चितवन
33. नासपतिः फर्पिङ
34. माछाः बाह्रबिसे , कुलेखानी
35. चामलः सिकरबेसी, नुवाकोट
१.१ भूगोल - नेपाल तथा विश्वो भुगोल
Thursday, August 23, 2018
विभिन्न वस्तुका लागि प्रमुख स्थान
विभिन्न नदिका उद्गमस्थलहरु
1. बागमतिः बागद्दार
2. झिम्रुकः गौमुखी, प्युठान
3. तामाकोशीः तिब्बत
4. हुम्ला कर्णालीः तिब्बत
5. कालीगण्डकीः मुस्ताङ लेक
6. सेती नदीः सैपाल हिमाल
7. मर्स्याङ्दीः दामोदर हिमाल
8. मेचीः लालीखर्क
9. सानो भेरीः धौलागिरी हिमाल
10. दरौदीः बुद्ध हिमाल
11. मुगु कर्णालीः लद्दाख हिमाल
12. कमलाः सिन्धुलीगढि
13. बुढिगण्डकीः गणेश हिमाल
14. विष्णुमतिः सपनतिर्थ
15. सुनकोशीः तिब्बत
16. अरुणः तिब्बत
17. तमोरः तिब्बत
18. त्रिशुलीः तिब्बत
19. सेती गण्डकीः अन्नपुर्ण हिमाल
20. महाकालीः अपि हिमाल
21. लिखुः रोल्वालिङ
22. ईन्द्रावतीः जुगल हिमाल
23. दुधकोशीः दुधकुण्ड
24. ठुलो भेरीः मुकुट हिमाल
25. कन्काईः महाभारत पर्वत
26. वाणगंगाः चुरेडाँडा, अर्घाखाँची
नेपालको भूगोल सम्बन्धी 50 महत्वपूर्ण प्रश्न
नेपालको भूगोल:
1. पाटनढोकाको अर्को नाम के हो? तुसाहिटी
2. वैकुण्ठ झरना नेपालको कुन जिल्लामा पर्छ? पाल्पा
3. नेपालको सबैभन्दा अग्लो स्थानमा रहेको मन्दिर कुन हो? मुक्तिनाथ
4. निलगाड कुन नदिमा मिसिन्छ? महाकाली नदिमा
5. दक्षिणमा महाभारत पर्वतदेखि उत्तरमा हिमालयसम्म फैलिएको जिल्ला कुन हो? धादिङ्
6. मुस्ताङ जिल्लाको पुरानो नाम के थियो? ल्होमन्थाङ
7. एशियाको सबैभन्दा ठूलो प्रवेशद्वार कहाँ छ? – नेपालको जनकपुरमा
8. नेपालको पहिलो ग्रामीण सूचना केन्द्र कहाँ स्थापना गरिएको छ? – पर्वत जिल्ला
9. मकवानपुरको पुरानो नाम के हो? माकन्दपुर
10. घटिगाड कुन जिल्लामा पर्दछ? – बैतडी
11. मार्गा पोखरी कुन जिल्लामा अवस्थित छ? तेह्रथुम
12. नेपालमा हात्ती सूचनाकेन्द्र कहाँ रहेको छ? चितवन
13. गुप्तेश्वर गुफा कुन जिल्लामा पर्छ? कास्की
14. नेपालमा वन्यजन्तु सँग्रहालय कुन ठाउँमा स्थापना गरिएको छ? – हेटौडा
15. नेपालको कुन ठाउँलाई लालिगुराँसको घर भनी चिनिन्छ? मिल्के डाँडा
16. सुनकोशीको पौराणिक नाम के हो? शुभ श्रवा
17. डोम हिमाल कुन हिमश्रिङ्खला अन्तर्गत पर्दछ? कन्चनजङ्घा
18. नेपालबाट सबैभन्दा नजीकमा पर्ने तिब्बतको शेरावस्ती नेपालको कुन जिल्लाबाट नजिक पर्छ? हुम्ला
19. भूगोलविद् हरुका अनुसार हाल नेपाल लगायतका क्षेत्रमा रहेको प्राचिन सागरको नाम के थियो? टेथिस सागर
20. नेपालको कुन जिल्ला हलो आकारको छ? रामेछाप
21. ओलाङ्चङगोला घाँटीबाट नेपाल प्रवेश गरेको एक मात्र नदी कुन हो? तमोर
22. कौमारी स्वरुपा को नामले चिनिने नेपालको नदी कुन हो? मादी
23. गण्डकी नदी कहाँ पुगेपछि नारायणीका नामले चिनिन्छ? चितवन जिल्लामा
24. कर्णाली र तिला नदीको संगम भएको स्थानलाई के भनिन्छ? लालीतिर्थ, कालिकोट जिल्ला
25. रंगुन नामक नदी नेपालको कुन जिल्लामा पर्दछ? डडेल्धुरा
26. थर्पुचुली हिमनदी कहाँ पर्दछ? अन्नपूर्ण हिमालको काखमा
27. कान्जिरोवा र सिस्ने हिमालको छायाँ कुन तालमा देखिन्छ? रारा ताल
28. जोरपानी झरना कहाँ रहेको छ? डोटीमा
29. दरौंदी र मर्स्याङ्दी नदीको दोभान स्थल लाई के भनिन्छ? मजुवा खैरेनी
30. झुमा भञ्ज्याङ कुन जिल्लामा अवस्थित छ? सिन्धुपाल्चोक
31. नख्खु खोलाको पौराणिक नाम के हो? प्रभावती
32. तुलसीपुर कुन नदीको किनारमा अवस्थित छ? पातुखोला
33. माछपुच्छ्रे हिमालको उचाई कति रहेको छ? ६,९९६ मिटर
34. महाभारत पर्वत श्रेणीलाई नेपालको हावाखोरी किन भनिन्छ? रमणीय र स्वस्थकर हावापानी भएकोले
35. जनकपुर – माडी सडकको नाम के हो? अमर सिंह पथ
36. गाईघाट कुन नदीको किनारमा अवस्थित छ? त्रियुगा
37. नेपालको सबैभन्दा ठूलो ताल रारा तालबाट निस्केर बनेको खोला कुन हो? खत्याड
38. हरिहर क्षेत्र भन्नाले कुन क्षेत्रलाई बुझिन्छ? देवघाट
39. तिलिचो ताल कति उचाईमा रहेको छ? ४,९१९ मिटर
40. चिया विकास क्षेत्र घोषित गरिएका जिल्लाहरू कुन कुन हुन? पाँचथर, इलाम, झापा, तेह्रथुम र धनकुटा
41. वेद व्यास गुफा कुन जिल्लामा पर्दछ? तनहुँ
42. नेपालको बनारस भनेर कुन ठाउँलाई चिनिन्छ? पाल्पाको रिडी
43. बागमती नदीको लम्बाई कति छ? १६३ किलोमिटर
44. नेपालको सबैभन्दा पुरानो सडक कुन हो? त्रिभुवन राजपथ
45. नेपालको दोस्रो प्रमुख बाली कुन हो? मकै
46. भोटेकोशी जलविद्युत आयोजना कुन जिल्लामा पर्दछ? सिन्धुपाल्चोक
47. नेपाल भित्रको सर्वोच्च हिम स्रोत भएको नदी कुन हो? दूध कोशी
48. विराट पोखरी कुन जिल्लामा पर्दछ? झापा
49. नेपालको सबैभन्दा दक्षिणमा पर्ने पर्वत श्रेणी कुन हो? चुरे पर्वत श्रेणी
50. कटारी ओखलढुङ्गा जोड्ने सडकको नाम के हो? सिद्धिचरण मार्ग
Monday, August 20, 2018
नेपालको भूगोल सम्बन्धी वस्तुगत प्रश्नोत्तर
नेपालको भूगोल
१. नेपालको हिमाली प्रदेश कति वटा उपप्रदेशमा विभाजित छ र ती कुन कुन हुन्? ३ उपप्रदेश, मुख्य हिमाल, तिब्बती पर्वत र भोट प्रदेश
२. समग्रमा हिमाली प्रदेशको चौडाई (उत्तर-दक्षिण) कति कि.मि सम्म फैलिएको छ? २५ देखि ४८ कि.मि सम्म
३. पहाडी प्रदेशलाई कति भागमा विभाजन गरिएको छ र ती केके हुन्? ३ भागमा; मध्यभुमी, महाभारत लेक, र चुरे श्रेणी
४. मध्यभुमिको चौडाई कति रहेको छ? लगभग ६४ देखि ८० कि.मि
५. मध्यभुमिका अधिकांश पर्वतहरु कति मीटरसम्मको उचाईमा छन्? ९०० देखि १८०० मिटर सम्मको उचाईमा छन्
६. महाभारत लेकको उचाई कति देखि कति मिटर सम्म हुन्छ? १५०० देखि ३००० मिटर सम्म
७. महाभारत लेकको औसत चौडाइ कति रहेको छ? १६ किलोमिटर
८. चुरे श्रेणीको उचाई कति देखि कति मिटर सम्म रहेको छ? ७५० देखि १५०० मीटरसम्म
९. चुरे श्रेणीको चौडाई कति रहेको छ? लगभग १५ देखि ३० कि. मि
१०. तराई प्रदेश समुद्र सतह देखि कति मिटर सम्मको उचाईमा फैलिएको छ? करिब ६०० मिटर सम्म
११. तराई प्रदेशको चौडाइ कति रहेको छ? ४० देखि ५६ किलोमिटर
१२. तराई प्रदेशलाई कति भागमा बाँडिएको छ र ती के के हुन्? ३ भागमा,; तराई पेटी, भावर क्षेत्र र भित्री तराई
१३. भित्री तराईलाई अर्को के पनि भनिन्छ? दून
१४. तराई पेटी कति उचाइसम्म रहेको छ? ३०० मीटरसम्म
१५. दून क्षेत्रको लम्बाई कति रहेको छ? करिब ३२ देखि ६४ किलोमिटर
१६. दून क्षेत्रको चौडाइ कति रहेको छ? करिब १६ किलोमिटर
१७. विश्वको सर्वोच्च शिखर सगरमाथा को नाम माउन्ट एभरेष्ट कहिले र कसको नाममा राखिएको हो? सन् १९६५, ब्रिटिश सर्भेयर जनरल जर्ज एभरेष्ट
१८. सगरमाथाको आरोहण कहिलेबाट सुरु भएको हो? सन् १९२१
१९. सगरमाथाको सफल आरोहण कहिले र को बाट भएको थियो? सन् १९५३ में २९ (वि.स २०१० जेठ १६); नेपालका तेन्जिङ नोर्गे शेर्पा र न्युजील्याण्ड का सर एडमन्ड हिलारी ले संयुक्त रुपमा
२०. सगरमाथाको चुचुरोको क्षेत्रफल कति रहेको छ? करिब ७ वर्ग मिटर
विभिन्न वस्तुका लागि प्रमुख स्थान
1. माटोका भाँडाः भक्तपुर 2. तरकारीः ठिमी, भक्तपुर 3. ताप्केः विरगञ्ज, पर्सा 4. राडीपाखीः ओखलढुगां, बाग्लुङ , तेह्रथुम, भोजपुर 5. ...
-
नेपालको भूगोल: 1. पाटनढोकाको अर्को नाम के हो? तुसाहिटी 2. वैकुण्ठ झरना नेपालको कुन जिल्लामा पर्छ? पाल्पा 3. नेपालको सबैभन्दा अग्लो स्...
-
नेपालको भूगोल १. नेपालको हिमाली प्रदेश कति वटा उपप्रदेशमा विभाजित छ र ती कुन कुन हुन्? ३ उपप्रदेश, मुख्य हिमाल, तिब्बती पर्वत र भोट प्रदेश...
-
1. बागमतिः बागद्दार 2. झिम्रुकः गौमुखी, प्युठान 3. तामाकोशीः तिब्बत 4. हुम्ला कर्णालीः तिब्बत 5. कालीगण्डकीः मुस्ताङ लेक 6. सेत...