नेपालको भूगोल
१. नेपालको हिमाली प्रदेश कति वटा उपप्रदेशमा विभाजित छ र ती कुन कुन हुन्? ३ उपप्रदेश, मुख्य हिमाल, तिब्बती पर्वत र भोट प्रदेश
२. समग्रमा हिमाली प्रदेशको चौडाई (उत्तर-दक्षिण) कति कि.मि सम्म फैलिएको छ? २५ देखि ४८ कि.मि सम्म
३. पहाडी प्रदेशलाई कति भागमा विभाजन गरिएको छ र ती केके हुन्? ३ भागमा; मध्यभुमी, महाभारत लेक, र चुरे श्रेणी
४. मध्यभुमिको चौडाई कति रहेको छ? लगभग ६४ देखि ८० कि.मि
५. मध्यभुमिका अधिकांश पर्वतहरु कति मीटरसम्मको उचाईमा छन्? ९०० देखि १८०० मिटर सम्मको उचाईमा छन्
६. महाभारत लेकको उचाई कति देखि कति मिटर सम्म हुन्छ? १५०० देखि ३००० मिटर सम्म
७. महाभारत लेकको औसत चौडाइ कति रहेको छ? १६ किलोमिटर
८. चुरे श्रेणीको उचाई कति देखि कति मिटर सम्म रहेको छ? ७५० देखि १५०० मीटरसम्म
९. चुरे श्रेणीको चौडाई कति रहेको छ? लगभग १५ देखि ३० कि. मि
१०. तराई प्रदेश समुद्र सतह देखि कति मिटर सम्मको उचाईमा फैलिएको छ? करिब ६०० मिटर सम्म
११. तराई प्रदेशको चौडाइ कति रहेको छ? ४० देखि ५६ किलोमिटर
१२. तराई प्रदेशलाई कति भागमा बाँडिएको छ र ती के के हुन्? ३ भागमा,; तराई पेटी, भावर क्षेत्र र भित्री तराई
१३. भित्री तराईलाई अर्को के पनि भनिन्छ? दून
१४. तराई पेटी कति उचाइसम्म रहेको छ? ३०० मीटरसम्म
१५. दून क्षेत्रको लम्बाई कति रहेको छ? करिब ३२ देखि ६४ किलोमिटर
१६. दून क्षेत्रको चौडाइ कति रहेको छ? करिब १६ किलोमिटर
१७. विश्वको सर्वोच्च शिखर सगरमाथा को नाम माउन्ट एभरेष्ट कहिले र कसको नाममा राखिएको हो? सन् १९६५, ब्रिटिश सर्भेयर जनरल जर्ज एभरेष्ट
१८. सगरमाथाको आरोहण कहिलेबाट सुरु भएको हो? सन् १९२१
१९. सगरमाथाको सफल आरोहण कहिले र को बाट भएको थियो? सन् १९५३ में २९ (वि.स २०१० जेठ १६); नेपालका तेन्जिङ नोर्गे शेर्पा र न्युजील्याण्ड का सर एडमन्ड हिलारी ले संयुक्त रुपमा
२०. सगरमाथाको चुचुरोको क्षेत्रफल कति रहेको छ? करिब ७ वर्ग मिटर
Monday, August 20, 2018
नेपालको भूगोल सम्बन्धी वस्तुगत प्रश्नोत्तर
Subscribe to:
Post Comments (Atom)
विभिन्न वस्तुका लागि प्रमुख स्थान
1. माटोका भाँडाः भक्तपुर 2. तरकारीः ठिमी, भक्तपुर 3. ताप्केः विरगञ्ज, पर्सा 4. राडीपाखीः ओखलढुगां, बाग्लुङ , तेह्रथुम, भोजपुर 5. ...
-
नेपालको भूगोल: 1. पाटनढोकाको अर्को नाम के हो? तुसाहिटी 2. वैकुण्ठ झरना नेपालको कुन जिल्लामा पर्छ? पाल्पा 3. नेपालको सबैभन्दा अग्लो स्...
-
नेपालको भूगोल १. नेपालको हिमाली प्रदेश कति वटा उपप्रदेशमा विभाजित छ र ती कुन कुन हुन्? ३ उपप्रदेश, मुख्य हिमाल, तिब्बती पर्वत र भोट प्रदेश...
-
1. बागमतिः बागद्दार 2. झिम्रुकः गौमुखी, प्युठान 3. तामाकोशीः तिब्बत 4. हुम्ला कर्णालीः तिब्बत 5. कालीगण्डकीः मुस्ताङ लेक 6. सेत...
No comments:
Post a Comment